SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

Notice Board


२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (SEE)को समयतालिका सम्बन्धी सूचना:

मिति:२०७९।१०।१५

राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को समय तालिका मिति २०७९।१०।१४ गते सार्वजनिक गरेको छ ।

यस S.M. Nepal School का कक्षा दशमा अध्ययनरत्त सम्पुर्ण विद्यार्थिहरुलाई माध्यमिक शिक्षा परीक्षा (SEE)मा राम्रो ग्रेड सहित उत्तिर्ण गर्नुहुने शुभकामना सहित सफलताको कामना गर्दछौं ।

"एस.एम. नेपाल स्कुल"