SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School


Recent Notices:
                 १. एस.एम.नेपाल स्कुल¸ जनकपरधामको विद्यार्थि भर्ना सम्बन्धी सूचना !!! २.२०७९ को अन्तिम त्रैमासिक परिक्षा सम्बन्धी सूचना:  ३. २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (SEE)को समयतालिका सम्बन्धी सूचना !!!    

SM Nepal Times


Admission Notice:एस.एम. नेपाल स्कुलमा विशेष छुट सहित भर्ना खुल्यो !!!

२०७९ को अन्तिम त्रैमासिक परिक्षा सम्बन्धी सूचना:

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (SEE)को समयतालिका सम्बन्धी सूचना:

"एस.एम. नेपाल स्कुल¸ जनकपरधाममा विशेष छुट सहित भर्ना खुल्यो ।

"विवाह पञ्चमी-२०७९"मा जनकपुरधामका संस्थागत विद्यालयहरु तीनदिन बन्द रहने।

एस.एम. नेपाल स्कुल¸ जनकपुर धाममा फुड फेस्टिभल आयोजना

एस.एम.नेपाल स्कूल,जनकपुरमा हस्तनिर्मित राखी बनाउने प्रतियोगिता सम्पन्न

एस.एम.नेपाल स्कूल,जनकपुरले परिवार नियोजन सम्बन्धी जनचेतना कार्यक्रम संचालन गर्यो


For More Info...


News and Notices


  • Admission Notice:एस.एम. नेपाल स्कुलमा विशेष छुट सहित भर्ना खुल्यो !!!
  • Christmas Day को विदा:

    मिति २०७९ पुस १० गते आइतवारका दिन क्रिष्चियन धर्मालम्बीहरूका मूख्य पर्व Christmas उपलक्ष्यमा सार्वजनिक विदा भएकोले सम्पूर्ण संस्थागत विद्यालयको पठन पाठन बन्द गरिदिनु हुन अनुरोध सहित M.PABSON, N-PABSAN र PABSON को संयुक्त सूचनाबाट अनुरोध गरेको हुनाले सोही बमोजिम एस.एम. नेपाल सकुलमा पनि पठन-पाठन बन्द रह्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।

  • Notice of Third Terminal Examination 2079
  • विद्यालय बन्द सम्बन्धी सूचना:
  • मिति २०७९ मंसिर ४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मध्यनजर गर्दै SM Nepal School मा मिति २०७९ मंसिर १ गते बिहीवार देखि २०७९ मंसिर ५ गते सोमवारसम्म विद्यालयको पठन-पाठन सम्पूर्णहरूमा बन्द रहने तथा मिति २०७९ मंसिर ६ गते मङ्गलवारबाट विद्यालय यथावत् रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरू¸ शिक्षकहरू र अभिभावक वर्गमा जानकारी गराउन चाहन्छौं । SM Nepal School परिवार

  • Admission Notice
  • "Admission 2080"
    There are limited seats available from Grade-1 to Grade-9. Please visit the SM Nepal School for details information.
    Download Admission_Form and bring the dually signed form.

    You can apply online for admission @ Online Admission Form

  • Dashain Vacation
  • Admission Procedure

  • Admission is open for Play-Group to Grade-9. Admission Form with various information materials are available at school office from the 1st week of Chaitra....
    The schedule for Entrance Test, Interviews & Admission will be notified by the school as per the school calendar every year.
    Those seeking admission must produce Transfer Certificate, Character Certificate, Report Cards from previous school along with the Birth Certificate.


  • Scholarships Scheme
  • SM Nepal School provides wide range of Partial and Full scholarship to the needy students to encourage their studies.
    The Scholarships are provided to the intelligent, class-topper, financially challenged, scheduled caste etc on the decision of the school management.