मिति २०७९ पुस १० गते आइतवारका दिन क्रिष्चियन धर्मालम्बीहरूका मूख्य पर्व Christmas उपलक्ष्यमा सार्वजनिक विदा भएकोले सम्पूर्ण संस्थागत विद्यालयको पठन पाठन बन्द गरिदिनु हुन अनुरोध सहित M.PABSON, N-PABSAN र PABSON को संयुक्त सूचनाबाट अनुरोध गरेको हुनाले सोही बमोजिम एस.एम. नेपाल सकुलमा पनि पठन-पाठन बन्द रह्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।
मिति २०७९ मंसिर ४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मध्यनजर गर्दै SM Nepal School मा मिति २०७९ मंसिर १ गते बिहीवार देखि २०७९ मंसिर ५ गते सोमवारसम्म विद्यालयको पठन-पाठन सम्पूर्णहरूमा बन्द रहने तथा मिति २०७९ मंसिर ६ गते मङ्गलवारबाट विद्यालय यथावत् रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरू¸ शिक्षकहरू र अभिभावक वर्गमा जानकारी गराउन चाहन्छौं । SM Nepal School परिवार
"Admission 2080"
There are limited seats available from Grade-1 to Grade-9. Please visit the SM Nepal School for details information.
Download Admission_Form and bring the dually signed form.
SM Nepal School provides wide range of Partial and Full scholarship to the needy students to encourage their studies. The Scholarships are provided to the intelligent, class-topper, financially challenged, scheduled caste etc on the decision of the school management.