SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

Notice Board


Final Terminal Examination 2079

मिति:२०७९।०८।२६
"Final Terminal Examination 2079" Notice

आदरणीय अभिभावक ज्यू¸

यस विद्यालयको चालु शैक्षिकसत्र २०७९ का प्ले ग्रुप देखि कक्षा ९ सम्मको अन्तिम त्रैमासिक परिक्षा यहि मिति २०७९/१२/१५ गतेदेखि संचालन हुन गइरहेको हुदाँ आ-आफ्नो बालबलिकाको पठनफठनलाई विशेष ध्यान दिई त्यस सम्बन्धि कुनै समस्या भएमा विद्यालयमा सम्पर्क गर्नुहोला । उक्त परिक्षामा आ-आफ्नो परिक्षार्थीहरुलाई अनिवार्य रुपमा सहभागि गराउन निम्नलिखित कुराहरुमा ध्यान दिनका लागि अनुरोध गर्दछौं ।

  • विद्यालय तपाईहरुको साझा संस्था भएको र तपाईहरुकै सहयोगबाट संचालित भएको हुनाले विद्यालयको सम्पूर्ण रकम एवं परिक्षा शुल्क मिति २०७९/१२/१० गतेभित्र बुझाई प्रवेशपत्र लिई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।
  • प्रवेशपत्र नभएको विद्यार्थीहरुलाई परिक्षामा सम्मेलित गराउने छैन । सो बाट विद्यार्थीमा पर्न सक्ने समस्याको जिम्मेवारी अभिभावक स्वयम् हुनेछ ।
  • साथै सुचित गराउन चाहन्छौ कि बाँकी रहेको मासिक शुल्क मध्ये २ (दुई) महिनाभन्दा बढी अवधिको अवस्थामा रु. १० (दश) दरले फाइन लाग्ने छ । तसर्थ तोकिएको समयमा शुल्क बुझाई विद्यालय प्रशासनलाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ ।

  • Final Terminal Examination (Time:11:00AM to 2:00PM)


    Date Play-Group to U.K.G. Grade-1 to Grade-9
    2079/12/15
    2079/12/16
    2079/12/17
    2079/12/19
    2079/12/20
    2079/12/21
    2079/12/22
    2079/12/23
    Rhymes
    Writing(Nep/Eng)
    English
    Nepali
    Mathematics
    Social/Oral
    Social/Drawing
    Hifi/Homework
    English
    Nepali
    Mathematics
    Science
    Social
    OBT/Moral
    Computer/Opt.Math/GK
    Health/Hifi