SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

SM Nepal Times


एस.एम. नेपाल स्कुलमा विशेष छुट सहित भर्ना खुल्यो !!!


जनकपुरधाम¸२६ माघ,२०८० ।

Admission Notice of S.M. Nepal School, Janakpur Dham

जनकपुरधामका एस.एम. नेपाल स्कुलमा प्ले ग्रुप देखि कक्षा ९ सम्म विशेष छुट सहित विद्यार्थिहरु भर्ना खुलेको छ । यस वर्षको विद्यार्थि भर्ना छुट पाउन मिति २०८० फाल्गुन २ गते देखि फाल्गुन १५ गते सम्म आफ्नो बालबालिकाको भर्ना गरी विशेष छुट प्रप्त गर्न सक्नु हुन्छ ।

यस वर्ष एस.एम. नेपाल स्कुलले "मानवताको लागि शिक्ष कार्यक्रम" नारा सहित विद्यार्थि भर्ना कार्यक्रममा विशेष छुट प्रदान गरेको छ।