SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

Notice Board


"तेस्रो त्रैमासिक परिक्षा २०७९ सम्बन्धि सूचना"

Third Terminal Examination 2079

मिति:२०७९।०८।२६
Notice for Third Terminal Examination 2079

आदरणीय अभिभावक ज्यू¸

यस विद्यालयको चालु शैक्षिकसत्र २०७९का प्ले ग्रुप देखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक परिक्षा यहि मिति २०७९/०९/२१ गतेदेखि संचालन हुन गइरहेको हुदाँ आ-आफ्नो बालबलिकाको पठनफठनलाई विशेष ध्यान दिई त्यस सम्बन्धि कुनै समस्या भएमा विद्यालयमा सम्पर्क गर्नुहोला । उक्त परिक्षामा आ-आफ्नो विद्यार्थीहरुलाई अनिवार्य रुपमा सहभागि गराउन निम्नलिखित कुराहरुमा ध्यान दिनका लागि अनुरोध गर्दछौं ।

  • विद्यालय तपाईहरुको साझा संस्था भएको र तपाईहरुकै सहयोगबाट संचालित भएको हुनाले विद्यालयको सम्पूर्ण रकम एवं परिक्षा शुल्क मिति २०७९/०९/१५ गतेभित्र बुझाई प्रवेशपत्र लिई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।
  • प्रवेशपत्र नभएको विद्यार्थीहरुलाई परिक्षामा सम्मेलित गराउने छैन । सो बाट विद्यार्थीमा पर्न सक्ने समस्याको जिम्मेवारी अभिभावक स्वयम् हुनेछ ।
  • साथै सुचित गराउन चाहन्छौ कि बाँकी रहेको मासिक शुल्क मध्ये २ (दुई) महिनाभन्दा बढी अवधिको अवस्थामा रु. १० (दश) दरले फाइन लाग्ने छ । तसर्थ तोकिएको समयमा शुल्क बुझाई विद्यालय प्रशासनलाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ ।

  • Examination Schedule (Time:11:00AM to 2:00PM)


    Date Play-Group to U.K.G. Grade-1 to Grade-10
    2079/09/21
    2079/09/22
    2079/09/24
    2079/09/25
    2079/09/26
    2079/09/27
    2079/09/28
    2079/09/29
    Rhymes
    Writing(Nep/Eng)
    English
    Nepali
    Mathematics
    Social/Oral
    Social/Drawing
    Hifi/Homework
    English
    Nepali
    Mathematics
    Science
    Social
    EPH/OBT/Moral
    Computer/Opt.Math/GK
    Account/Health/Hifi