SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

Notice Board


"Christmas Day को विदा सम्बन्धमा"

मिति:२०७९।०९।०६

आदरणीय अभिभावक ज्यू¸

मिति २०७९ पुस १० गते आइतवारका दिन क्रिष्चियन धर्मालम्बीहरूका मूख्य पर्व Christmas उपलक्ष्यमा सार्वजनिक विदा भएकोले सम्पूर्ण संस्थागत विद्यालयको पठन पाठन बन्द गरिदिनु हुन अनुरोध सहित M.PABSON, N-PABSAN र PABSON को संयुक्त सूचनाबाट अनुरोध गरेको हुनाले सोही बमोजिम एस.एम. नेपाल सकुलमा पनि पठन-पाठन बन्द रह्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।