SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

SM Nepal Times


एस.एम.नेपाल स्कूल,जनकपुरले परिवार नियोजन सम्बन्धी जनचेतना कार्यक्रम संचालक गर्यो

जनकपुरधाम, २५ कार्तिक । जनकपुरधाम वाड नं. ७, जानकीनगरस्थित एस.एम.नेपाल स्कूलमा एक दिने परिवार नियोजन सम्बन्धी जनचेना कार्यक्रम सम्पन्न गरेका छन् ।

उक्त्त कार्यक्रम विद्यालयमा अध्ययन रत्त छात्र-छात्राहरुद्वारा परिवार नियोजनका अस्थायी र स्थाथी साधनका तरिकाहरुका विषयमा विस्तृरतर रुपमा चर्चा गरिएको थियो।